सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
सरकारले खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि सातै प्रदेशमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ। उक्त प्रयोजनका लागि खेलकुद पूर्वाधार सुदृढीकरण तथा नयाँ निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। बिही…
भारी वर्षाको जोखिमपछि उच्च सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह
प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा र हावाहुरीको सम्भावना रहेकाले असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह…
पूर्वराष्ट्रपति भण्डारी अब एमालेको वरिष्ठ नेता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले)को वरिष्ठ नेता बनाउने प्रस्ताव केन्द्रीय कमिटीबाट अनुमोदन भएको छ। सचिवालयको प्रस्तावलाई केन्द्रीय कमिटीले बिह…
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई क्वार्टर खाली गर्न अल्टिमेटम
वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूलाई छात्रावास छाड्न १२ घण्टे अल्टिमेटम दिएको छ। कलेजले बिहीबार सूचन…
सुदूरपश्चिम महाधिवेशन प्रक्रियामा सहभागी नभएका देउवा पक्षका नेताको जिम्मेवारी खोसिँदै
नेपाली कांग्रेसले सुदूरपश्चिममा पार्टीको जिल्ला र पालिका नेतृत्वमा रहेर महाधिवेशन प्रक्रियामा सहभागी नहुने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको ज…
पृथ्वी राजमार्ग आज रातभर बन्द रहने
पृथ्वी राजमार्ग आज रातभर बन्द रहने भएको छ। भारीदेखि अतिभारी वर्षाको प्रक्षेपणपछि जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आज बेलुकी ८ बजेदेखि भोलि बिहा…
भारी वर्षाको जोखिमपछि विराटनगरका विद्यालय दुई दिन बन्द
भारी वर्षाको पूर्वानुमानपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सबै विद्यालय दुई दिन बन्द गर्न आग्रह गरेको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाल…