रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले शपथग्रहण गरेका छन् । उनलाई पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले शपथ गराएका हुन् । चितवनमा ७ असारदेखि आज (१२ असार) सम्म भएको महाधिवेशनब…
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। आचार्य यसअघि सहमहामन्त्री थिए।
रास्वपाको पदाधिकारी छान्न मतदान सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन सुरु भएको छ। चितवनमा भइरहेको महाधिवेशनमा सभापतिबाहेक अन्…
मन्त्रिपरिषद् बैठक २ बजे
आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेकाे हाे । बैठकमा समसामयिक…
कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको मतले लोकतन्त्रलाई सुरक्षित र सुदृढ बनाउँछ : गणेश कार्की
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका उम्मेदवार गणेश कार्कीले लोकतन्त्रलाई कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको मतले सुरक्षित र सुदृढ बनाउने बत…
महामन्त्रीबाट रञ्जु दर्शनाको उम्मेदवारी फिर्ता, विपिन आचार्यलाई समर्थन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य रञ्जु दर्शनाले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएकी छिन्। उनले आफूले संगठनलाई अझ मजबुत बनाउने उद्देश्यले महामन्…
सुकुमवासीलाई होल्डिङ सेन्टर खाली गर्न एक हप्ता म्याद थप
सुकुमवासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिइएको छ । यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न भनेको सरकारले आज एक सूचना जारी गर्दै १९ गतेसम्मको …