चुनावी मुद्दा मात्र बन्छन् मुसहरका समस्या
मुसहरका लागि योजना भाषणमा आउँछ, तर बजेटमा सधैँ हराउँछ । भूमिहीन, अशिक्षा, कुपोषण, बेरोजगारी र सामाजिक विभेदको चक्रबाट बाहिर निस्कनै मुस्किल ।
आशा बोकेर भोट खसाल्न स्वदेश फर्कँदै छन् प्रवासी नेपाली
कैलालीको त्रिनगर नाकाबाट मात्र दैनिक दुई हजारहाराहारीमा प्रवासी नेपाली घर फर्किरहेका छन्, उनीहरू भन्छन्– मत हाल्न आएका छौँ, अब स्वदेशमै रोजगारी मिलोस् र घरपरिवार छोडेर अर्काको देश जान नपरोस्
गौरमा आज बिहान सद्भाव र्याली
सद्भाव बिथोल्ने गरी भएको घटनामा २३ पक्राउ, कानुनी कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गर्ने सर्वपक्षीय बैठकको निर्णय
सरकारी थिंक ट्यांककै सुझाव : पूर्णसमानुपातिक निर्वाचन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
कुनै पनि दलको स्पष्ट बहुमत नआउने र संसद्को अंकगणितका आधारमा बन्ने सरकार पनि लामो समय नटिक्ने समस्या अन्त्य गर्न वर्तमान निर्वाचन प्रणाली नै सुधार गर्नुपर्ने सिफारि…
४६७ भ्रामक सूचनामाथि कारबाही गर्न आयोगको सिफारिस
निर्वाचन आयोगले चुनावका क्रममा फैलाइएका ४६७ भ्रामक सूचना पहिचान गरी तीविरुद्ध कारबाही गर्न सिफारिस गरेको छ । सिफारिस गरिएका सूचनामध्ये सबैभन्दा धेरै साइबर अ…
लालपुर्जाविहीन ‘भोट बैंक’
‘भोट बैंक’ मानिएको मकवानपुरको सिमलटारमा २३ सय घरधुरीको ३० वर्षदेखि बसोबास छ, तर हातमा लालपुर्जा छैन । त्यसैले सपना, आश्वासन र आक्रोशबिच सिमलटार बस्तीको अडान छ— पहिले जग्गाधनी पुर्जा, त्यसपछि मात्र मत ।
निर्वाचनमा तीन दिन बिदा प्रस्ताव
निर्वाचन आयोगले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ । आयोगको आइतबार बसेको बैठकले २०, २१ र २२ फागुनमा स…