अदालतको आदेश पर्खौं : देउवा, आन्दोलन गरौँ : पौडेल

मुद्दा सर्वोच्च अदालतमा पुगेको छ, अदालतले के भन्छ, निर्वाचन आयोगले के भन्छ ? त्यो पर्खिनुपर्छ, अनि मात्र विरोध कार्यक्रमको कुरा आउँछ : शेरबहादुर देउवा, सभापति, कांग्रेस  संसद् विघटन संविधान र लोकतन्त्रम…

नेकपाका दुवै समूहले आज बोलाए केन्द्रीय कमिटी बैठक

नेकपाका दुवै समूहले आज बोलाए केन्द्रीय कमिटी बैठक

- बहुमत सदस्यबाट ओलीमाथि कारबाही गर्ने प्रचण्ड–नेपाल समूहको तयारी - बहुमतले कारबाही गरे एकता भंगका लागि निर्वाचन आयोगमा पत्राचार गर्ने ओली समूहको य…

संसद् विघटनबारे निकट सांसदहरूलाई प्रचण्डको ब्रिफिङ– ओलीबाट कल्पनै गर्न नसकिने बेइमानी भयो

संसद् विघटनबारे निकट सांसदहरूलाई प्रचण्डको ब्रिफिङ– ओलीबाट कल्पनै गर्न नसकिने बेइमानी भयो

हाम्रो अधिकारको अपहरण गरिएको छ । संविधानले हामीलाई अधिकार दिएको छ । हामीलाई मारियो भनेको छ, हामी मरेका छैनौँ । हामी जीवित छौँ । संविधानले हामीलाई जीवि…

जनादेश अपहरण

जनादेश अपहरण

देशको संविधान र जनताको आदेशलाई धोका दिएर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा सार्वभौम संसद् भंग, राजनीतिक दल र आमजनताबाट मात्र होइन, संवैधानिक कानुनका ज्ञाताहरूबाट पनि एकस्वरमा प्रतिवाद, संविधान रक्षाको जिम्मेवारी अब अदालतमा

ओली संसदीय दलमा पनि अल्पमतमा

ओली संसदीय दलमा पनि अल्पमतमा

पार्टीबाहिर चर्को आलोचना र पार्टीभित्र निर्णय भए पनि प्रधानमन्त्री ओली संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएका छैनन्