अध्यक्ष बन्न प्रस्ताव आएपछि वामदेव आन्तरिक परामर्शमा

प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र अहिले चुलिएको संकट समाधानका लागि उपाध्यक्ष वामदेव गौतमलाई पूर्वएमालेका तर्फबाट अध्यक्ष बनाउने ‘अफर’ अघि सारेका छन् । ओलीनिकटका नेताहरूमार्फत प्रस्ताव आएपछि गौतमले शु…

‘छोरा छिट्टै उखुको पैसा लिएर आऊ, उपचार नपाए बाँच्दिनँ होला’ (भिडियो रिपोर्टसहित)

‘छोरा छिट्टै उखुको पैसा लिएर आऊ, उपचार नपाए बाँच्दिनँ होला’ (भिडियो रिपोर्टसहित)

सर्लाही गोडैता नगरपालिका–१० का ९० वर्षीय देवनारायण मण्डललाई चिसो बढेसँगै दमले च्यापेको छ । छोरा बिकाउ मण्डल ऋण काढेर काठमाडौंको चिसो मौसममा आन्दोलन गर्न…

दुईतिहाइका प्रधानमन्त्री अब छलछामको भरोसामा

दुईतिहाइका प्रधानमन्त्री अब छलछामको भरोसामा

मन्त्रिपरिषद्का सहकर्मीलाई पत्तोसमेत नदिई राष्ट्रपतिबाट अध्यादेश जारी गराएका प्रधानमन्त्री ओली संसद् बैठकको त्रासले अध्यादेश फिर्ता लिन सहमत भएका थिए तर, आफैँसमे…

राष्ट्रपति : नेकपाको बन्दी

राष्ट्रपति : नेकपाको बन्दी

जननिर्वाचित सार्वभौम संसद्का ८३ जना सदस्यको हस्ताक्षर भएको दस्ताबेज राष्ट्रपति कार्यालयले दर्ता गर्नसमेत मानेन, पार्टी र गुटको भेलाको निर्देशन पर्खिएर बस्नुपर्ने यो थितिले राष्ट्रपति पदको साख नै समाप्त गरिदिएको छ