महोत्तरीमा फेरि बोक्सीको आरोपमा चरम हिंसा : निर्घात कुटपिट गरेर देवर–भाउजूलाई मलमूत्र खुवाइयो
बोक्सी आरोपमा महिलामाथि चरम हिंसा भएको दुई साता नबित्दै महोत्तरीमा त्यस्तै घटना दोहोरिएको छ । औरही नगरपालिका– ९ अगलेसराकी ५६ वर्षीया सुनैनादेवी ठाकुर (लोहार) र उनका देवर झवसी ठाकुरलाई बिहीबार साँझ स्थानीय र…
तीन महिनापछि अफगानिस्तानबाट ३२ नेपालीको उद्धार
अफगानिस्तानको राजधानी काबुलबाट तीन महिनादेखि उद्धारको पर्खाइमा रहेका ३२ नेपाली आज स्वदेश आइपुग्दै छन् । उनीहरू काबुलबाट इरानको राजधानी तेहरान हुँदै शुक्रबार…
बेन्च बहिष्कार, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोकदेखि सडक आन्दोलनसम्मका कार्यक्रम बनाउँदै बार
सर्वोच्चका न्यायाधीशहरू निरन्तर छलफलमा बुधबार पूर्ण बैठक बस्यो, तर शोक प्रस्ताव पारित गरेर सकियो प्रधानन्यायाधीशले इजलास तोकेर आफैँ पाँच मुद्दा हेरे …
विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा, एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बन्दै
प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन् । उनी गत २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी थिइन् …
कांग्रेस महाधिवेशन : सातौँपटक कार्यतालिका परिवर्तन
अवरुद्ध अधिवेशन प्रक्रिया २७ कात्तिकबाट सुरु, केन्द्रीय महाधिवेशन २७ देखि २९ मंसिरसम्म कांग्रेसले सातौँपटक महाधिवेशन कार्यतालिका परिवर्तन गरेको छ । बुधबार …
प्रधानन्यायाधीशको अड्डी : सडकबाट आवाज आयो भन्दैमा राजीनामा दिन्नँ
मार्गप्रशस्त गर्न आग्रह गर्न आएका सहकर्मी न्यायाधीशहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने सीधा जवाफ दिएका छन् । मंगलबार सर्वोच्चका १५ न्यायाधीशल…
प्रधानन्यायाधीश जबराविरुद्धको संघर्ष वारपारतर्फ
बारको निष्कर्ष : प्रधानन्यायाधीश जबराबाट अब संवैधानिक दायित्व पूरा हुन सक्दैन सहज निकासका लागि राजीनामा दिन प्रधानन्यायाधीशलाई आग्रह, राजीनामा नदिए देशव्याप…