१० करोड लागतमा कञ्चनपुरको वेदकोटमा बन्दै आधुनिक कोल्डस्टोर
किसानले उत्पादन गरेका तरकारी एवं फलफूल स्टोर गर्न कञ्चनपुरको वेदकोट नगरपालिकाले आधुनिक चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माण गर्दै छ । नगरपालिकाले हरपाल गाउँमा आधुनिक कोल्डस्टोर निर्माण गर्न लागेको हो । नगरपालिकाका …
कर्णालीमा पहिलोपटक व्यावसायिक याक चिज उत्पादन हुँदै
चौँरी फार्म चिज उद्योग सञ्चालनका लागि जगदुल्ला गाउँपालिका र डिडिसीबिच सम्झौता
बजेट पारित नभई सरकार बदलिएपछि नयाँ बजेटको तयारीमा सुदूरपश्चिम
१ असारमा प्रदेश सभामा प्रस्तुत ३७ अर्ब ७० करोडको विनियोजन विधेयक सत्तारूढ एमालेको असहमतिले पारित भएन, मुख्यमन्त्री खगराज भट्टको नेतृत्वमा नयाँ सरकार बनेपछि …
पब्जी मोबाइल च्याम्पियनसिपको इन्टरनेट पार्टनरमा भायानेट
पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पिएमएनसी) नेपाल २०२६ को आधिकारिक इन्टरनेट पार्टनरमा भायानेट कम्युनिकेसन नियुक्त भएको छ । यो साझेदारीमार्फत भायानेटले नेपा…
‘नीतिगत अस्पष्टताले लघुवित्त क्षेत्रमा जोखिम बढ्यो’
लघुवित्त, सहकारी र मिटरब्याजबिचको अन्तर बुझाउन नसक्दा भ्रम सिर्जना भएको र यसले लघुवित्त क्षेत्रलाई नै जोखिममा पारेको सरोकारवालाले बताएका छन् । नीति रिसर्च प्रालि…
साउनमा निर्यात ६१ प्रतिशत वृद्धि
समग्रमा भने नेपालको निर्यात व्यापार साउनमा ६१.७२ प्रतिशतको वृद्धि देखाएको छ । गत आवमा निर्यात १३.८१ प्रतिशतले बढेर तीन खर्ब १५ अर्ब २९ करोड चार लाख ७४ हजार …
वाणिज्य बैंकका सिइओ गभर्नर बन्न योग्य, तर दुई वर्षको कुलिङ अफ पिरियड
वित्तीय संस्थामा ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका व्यक्ति भने राष्ट्र बैंकको गभर्नर, डेपुटी गभर्नर वा सञ्चालक हुन नपाउने नेपाल राष्ट्र बैंकको गभर्नर …