ऊर्जा बचत कार्य गरेबापत राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान रकम हस्तान्तरण
राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट केएफडब्लू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसिएन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रमअन्तर्गत रकम हस्तान्तरण गरेको छ । ५ वटा कम्पनीलाई रकम …
अवैध औषधि कारोबारी पक्राउ
इजाजतविना औषधि ल्याई बिक्री–वितरण गर्न खोज्ने आठजना व्यक्ति चितवनबाट पक्राउ परेका छन् । भारतबाट तस्कर गरी पर्साको ठोरी हुँदै चितवनको माडीतर्फ ल्या…
बिरेठाँटी–मुक्तिनाथ केबलकार र दमक औद्योगिक पार्कको डिपिआर बोर्डमा
वीरगन्ज र भैरहवामा बन्ने प्राइभेट फ्रेट टर्मिनल र विराटनगरमा बन्ने मल्टिमोडल लजिस्टिक पार्कको सम्भाव्यता अध्ययन सकियो, प्रतिवेदन बोर्डमा
मानव विकास सूचकांकमा नेपालको पाँच स्थान सुधार
विश्वव्यापी मानव विकास सूचकांक प्रतिवेदन २०२० सार्वजनिक भएको छ । प्रतिवेदनले नेपालले पाँच स्थान सुधार गर्दै १ सय ४२ स्थानमा उक्लिएको देखाएको छ । यसअघि नेपाल १…
उखु किसानको भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्न सिडिओलाई अधिकार
सर्लाही, रौतहट र नवलपरासीका प्रमुख जिल्ला अधिकारीकहाँ गृहको चिठी पुग्यो, बुधबारबाटै कारबाही प्रक्रिया सुरु गरिने
साल्ट ट्रेडिङको ३५ प्रतिशत लाभांश साधारणसभाबाट पारित
साल्ट ट्रेडिङको ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सधारणसभाबाट पारित भएको छ । कम्पनीको ५३औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । यसका…
नेपाल डिस्टिलरीले अनलाइन ‘खुकुरी म्युजिक नेसन’ आयोजना गर्ने
खुकुरी रमले अंग्रेजी नयाँ वर्ष २०२१ को स्वागतका लागि ‘खुकुरी म्युजिक नेसन’ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । कम्पनीले नेपालका ख्यातिप्राप्त …