अदालतबाट किनारा लागिसकेका मुद्दामा पनि कर छुटको व्यवस्था
राज्यकोषमा आउने सुनिश्चित भइसकेको राजस्वसमेत गुम्ने जोखिम
२३ हप्ता अघि
अर्थमन्त्री वाग्लेको दाबी– जिडिपीको अनुपातमा बजेट सानो, ऋणबारे गलत भाष्य फैलाइयो
जिडिपीको अनुपातमा बजेटको आकार २८ प्रतिशत, जिडिपीको ५० प्रतिशतसम्म ऋण लिए पनि आर्थिक वृद्धि सिर्जना गर्ने क्षेत्रमा लगानी गरे जोखिम नमानिने अर्थमन्त्रीको भनाइ
२३ हप्ता अघि
संघीय सरकारको बजेट आज : २१ खर्बआसपासको बजेट ल्याउने तयारी
कर संरचनामा व्यापक फेरबदल, परम्परागत स्रोतको विकल्पमा वैकल्पिक वित्त परिचालन गरेर खर्च व्यवस्थापन गरिने
२३ हप्ता अघि
आर्थिक सर्वेक्षण ०८२/८३ : दबाबमा सरकारी वित्त, बलियो बाह्य क्षेत्र
गत आवमा आर्थिक वृद्धिदर ४.४३ प्रतिशत भएकामा चालू आवमा ३.८५% मा सीमित रहने प्रक्षेपण, प्रतिव्यक्ति आय नबढ्ने
२३ हप्ता अघि