जनार्दन बराल

जनार्दन बराल

जनार्दन बराल नयाँ पत्रिकाका आर्थिक ब्यूरो प्रमुख हुन् । उनी आर्थिक पत्रकार तथा सम्पादकहरूको प्रतिनिधिमूलक संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्षसमेत हुन् । विगत डेढ दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय बराल नयाँ पत्रिकामा आबद्ध हुनुअघि आर्थिक अभियान दैनिकमा सहायक सम्पादक थिए । बरालले ‘नेपालको आर्थिक वृद्धिः एक मार्गचित्र’ पुस्तक र ‘अर्थनीति’ जर्नलको सम्पादन गरेका छन् । स्थापित बालसाहित्यकारसमेत रहेका बरालका अर्थशास्त्र र बालसाहित्यका करीब २० पुस्तक प्रकाशित छन् । उनी नूरगंगा बालसाहित्य राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२ बाट पुरस्कृत भएका थिए ।

प्रतिस्पर्धामा उत्कृष्ट ठहरिए चिनियाँ कम्पनीले पनि एमसिसीको ठेक्का पाउन सक्छ (भिडियो)

प्रतिस्पर्धामा उत्कृष्ट ठहरिए चिनियाँ कम्पनीले पनि एमसिसीको ठेक्का पाउन सक्छ (भिडियो)

प्रतिनिधिसभाले अमेरिकी सहयोगपरियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गरेपछि अब कार्यान्वयनको दिशातर्फ गएको छ । एमसिसीका अध्यक्षसमेत रहेका अमेरिक…

युक्रेनमाथि रुसको आक्रमणले अल्पकालमा मूल्यवृद्धि र वित्तीय संकट, दीर्घकालमा विश्व अर्थ व्यवस्थामै विभाजनको खतरा

युक्रेनमाथि रुसको आक्रमणले अल्पकालमा मूल्यवृद्धि र वित्तीय संकट, दीर्घकालमा विश्व अर्थ व्यवस्थामै विभाजनको खतरा

रुसको हमलापछि विश्वभरको सेयर बजार घटेको छ भने तेलको मूल्य अकासिएको छ । बिहीबार रुसको सेयर बजार मस्को स्टक एक्सचेन्जमा सबैभन्दा बढी ६० प्रतिशत, अमेरिकाको स…

भारतमा ६३१ खर्बको बजेट : नेपाललाई १२ अर्ब अनुदान

भारतमा ६३१ खर्बको बजेट : नेपाललाई १२ अर्ब अनुदान

भारत सरकारले आगामी आर्थिक वर्ष ०२२/२३ का लागि ६ सय ३१ खर्ब नेपाली रुपैयाँ (३९४ खर्ब ४९ अर्ब भारु) बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री निर्मला सितारमणले मंगलबा…