जनार्दन बराल
जनार्दन बराल नयाँ पत्रिकाका आर्थिक ब्यूरो प्रमुख हुन् । उनी आर्थिक पत्रकार तथा सम्पादकहरूको प्रतिनिधिमूलक संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्षसमेत हुन् । विगत डेढ दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय बराल नयाँ पत्रिकामा आबद्ध हुनुअघि आर्थिक अभियान दैनिकमा सहायक सम्पादक थिए । बरालले ‘नेपालको आर्थिक वृद्धिः एक मार्गचित्र’ पुस्तक र ‘अर्थनीति’ जर्नलको सम्पादन गरेका छन् । स्थापित बालसाहित्यकारसमेत रहेका बरालका अर्थशास्त्र र बालसाहित्यका करीब २० पुस्तक प्रकाशित छन् । उनी नूरगंगा बालसाहित्य राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२ बाट पुरस्कृत भएका थिए ।
समृद्धिको आधार : जलविद्युत् र पूर्वाधार
अर्थतन्त्रका अधिकांश सूचक अहिले सकारात्मक छैनन्, तर अँध्यारो सधैँ रहँदैन । खासगरी आगामी पाँच वर्षपछि मुलुकको आर्थिक तथा राजनीतिक परिदृश्य निकै उज्यालो देखिन्छ ।…
४ वर्ष अघि
गभर्नर अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया सुरु
आयात रोक्न खोजिएका विलासिताका वस्तुहरूको गोप्य सूची सार्वजनिक गरेको आरोप
४ वर्ष अघि
अर्थतन्त्र सुधारमा सरकारको अग्रसरता : परल मूल्यमा पेट्रोलियम पदार्थ बेच्ने निर्णय, सरकारी निकायले इन्धन खपत २०% ले घटाउने
शोधनान्तर तथा चालू खाता घाटा निरन्तर बढ्ने तथा विदेशी मुद्राको सञ्चिति घटिरहेपछि सरकारले अर्थतन्त्र सुधारका लागि अग्रसरता लिएको छ । मंगलबार अर्थ मन्त्रालयमा बसेक…
४ वर्ष अघि
नेपाल बंगलादेशसँग मर्जरपछि दीर्घकालमा नबिलको प्रतिफल दर अझै बढ्नेछ : अनिलकेशरी
नबिल बैंकले नेपाल बंगलादेश बैंक प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट आशयपत्र पाएको छ । यससँगै लामो समय मुलुकको वित्तीय क्षेत्रको सबैभन्दा ठूलो बैंक बनेको नबिल प…
४ वर्ष अघि