१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:३७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विभाजित एमालेमा को कता ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:३७:oo

(२ जेठ ०७५ अघिसम्म)

संस्थापन पक्ष (केपी ओली) जम्मा : १०५
केपी ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, किरण गुरुङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, शंकर पोखरेल, रघुवीर महासेठ, विष्णु रिमाल, गणेश पहाडी, केशव बडाल, काशीनाथ अधिकारी, थममाया थापामगर, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, यामलाल कँडेल, राधा ज्ञवाली, लालबाबु पण्डित, कर्णबहादुर थापा, गोकुल घर्तीमगर, गोरख बोगटी, जगत विश्वकर्मा, दलबहादुर राना, युवराज कार्की, अग्नि खरेल, शेरधन राई, ईश्वरी रिजाल, एकराज विश्वकर्मा, कमलादेवी महतो, खगेन्द्र राई, खिमलाल भट्टराई, खेममान खड्का, गणेशसिंह ठगुन्ना, गोमा देवकोटा, जगदीशप्रसाद कुसियत, डम्बरसिंह सम्बाहम्फे, नजिर मियाँ, पद्मा अर्याल, पार्वत गुरुङ, बलवीरप्रसाद चौधरी, बैजनाथ चौधरी, बोमबहादुर विश्वकर्मा, भैरवसुन्दर श्रेष्ठ, महेश्वर पाठक, मायानाथ अधिकारी, राजन भट्टराई, लालबहादुर थापा, लीला गिरी, लीलानाथ श्रेष्ठ, शेरबहादुर तामाङ, सिराज अहमद फारुकी, सोम मिश्र, सुजिता शाक्य, सूर्य पाठक, सुशीला नेपाल, हिक्मत कार्की, ज्ञानबहादुर भुजेल, कृष्णगोपाल श्रेष्ठ, जया घिमिरे, देवराज घिमिरे, विजय सुब्बा, सुमन प्याकुरेल, रामदयाल मण्डल, गंगा यादव, लालबाबु यादव, हरिनारायण महतो, प्रमोदनारायण यादव, किशोर अधिकारी, खेमप्रसाद लोहनी, गुलावजंग शाह, गोविन्दबहादुर नेपाली, तिलक महत, तैयब हुसेन, तिलबहादुर विक, पुरनसिंह दयाल, विना श्रेष्ठ, भगवती चौधरी, भूपेन्द्र थापा, भैरवबहादुर सिंह, मना केसी, माधव ढुंगेल, मोहन बानियाँ, रामरती राम, रामशरण बस्नेत, लक्ष्मी पोखरेल, विशाल भट्टराई, रवीन्द्र बैठा, सीता सुन्दास, मानबहादुर जिसी, रूपनारायण श्रेष्ठ, नारदमुनि राना, मञ्जु चौधरी, हरि राजवंशी, सरोज यादव, महम्मुद हारुन, जुली महतो, शान्ता चौधरी, कपिलदेव पोखरेल, डा. शिवमाया तुम्बाहाङ्फे, पुष्प कँडेल ।

दुई धारमा विभाजित नेपाल समूह : नेपाललाई साथ दिने केन्द्रीय सदस्य (५८ जना) 
माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, डा. बेदुराम भुसाल, प्रमेशकुमार हमाल, राजेन्द्रप्रसाद पाण्डे, डा. विजयकुमार पौडेल, गंगालाल तुलाधर, प्रकाश ज्वाला, नागेन्द्रप्रसाद चौधरी, जयन्ती राई, तुलबहादुर गुरुङ, जगन्नाथ खतिवडा, प्रतापलाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, धर्मनाथप्रसाद साह, रामप्रीत पासवान, रामचन्द्र यादव, यदुवंश झा, रत्नेश्वरप्रसाद गोइत यादव, श्रीप्रसाद साह, रवीन्द्र बैठा धोबी, लक्ष्मण पौडेल, मदनकुमारी शाह (गरिमा), देवशंकर पौडेल, विरोध खतिवडा, मेटमणि चौधरी, विश्वनाथ प्याकुरेल, प्रेमलकुमार खनाल, विजय गुरुङ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, गौरा प्रसाईं कोइराला, रामकुमार ज्ञवाली, खगेन्द्र चुँडाल, सरलाकुमारी यादव, सुधीरप्रसाद साह, कल्याणीकुमारी खड्का, शत्रुधन महतो, रामचन्द्र साह, दिनेशकुमार राई, हंशबहादुर शाही, शेरबहादुर केसी, निरादेवी जैरू, प्रेमबहादुर आले, भागवत नेपाली, चूडामणि जंगली, घनेन्द्र बस्नेत, राजेन्द्रकुमार राई, बलदेव चौधरी, डा. देउमान सम्बाहम्फे, भाष्कर काफ्ले, कृष्णप्रसाद खनाल, रविन कोइराला, महम्मुद महफुज अन्सारी, श्रीनाथ बराल, भानुभक्त जोशी 

एकताका दबाबको तेस्रो धारका केन्द्रीय नेताहरू– २८ जना 
भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अमृत बोहरा, युवराज ज्ञवाली, परशुराम मेघी गुरुङ, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, गोकर्ण विष्ट, भीम आचार्य, हरि राई, सोमप्रसाद पाण्डे, माधव अर्याल, झपट रावल, टंक कार्की, अरुण नेपाल, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, ममता गिरी, जीवन घिमिरे, नीरज आचार्य, माधव अर्याल, यज्ञराज सुनुवार, पवित्रा निरौला खरेल, राजबहादुर बुढा, केदार न्यौपाने, धर्मराज निरौला, रचना खड्का

रिक्त रहेको पद (१४ जना) 
विद्या भण्डारी– राष्ट्रपति, गणेश तिमल्सिना– राष्ट्रिय सभा अध्यक्ष, सीता पौडेल (प्रदेश प्रमुख तर पदमुक्त), धर्मनाथ यादव– प्रदेश प्रमुख, सोमनाथ प्यासी– प्रदेश प्रमुख, सानुकुमार श्रेष्ठ– बागमती प्रदेश सभामुख, रवीन्द्र अधिकारी– निधन, रामनाथ ढकाल– निधन, दिनेशचन्द्र यादव– निधन, महिन सुब्बा लिम्बू– निधन, राधाकृष्ण मैनाली– कारबाही, प्रह्लाद गिरी– कारबाही, पशुपति चौलागाईं– निधन, योगनारायण यादव– निधन 

नेपालको नयाँ पार्टीको केन्द्रीय कमिटीमा थपिएका केन्द्रीय सदस्यहरू (३७ जना)
केशवलाल श्रेष्ठ, नरेश खरेल, चन्द्रबहादुर शाही, दिलकुमारी पन्त, बलराम बाँस्कोटा, वसन्तप्रसाद मानन्धर, महेश रेग्मी, शारदाप्रसाद सुवेदी, गोविन्द कोइराला, सुरेश कार्की, पुरुषोत्तम पौडेल, उर्वादत्त पन्त, दलबहादुर राना, गणेश काङमाङ, प्रभा बज्राचार्य, मुनु सिग्देल, उषा पोखरेल, रमा आलेमगर, रिता रावल, माया भट्ट, पूर्णा जोशी, विद्या चाम्लिङ, रेखा थापा बस्याल, शर्मिलादेवी पौडेल क्षेत्री, राजेन्द्रलक्ष्मी गैरे, अनारकली मियाँ, देवी ओली, नन्दा शर्मा चपाईं, दुर्गा परियार, कौशिला सिंह, यमुना भुसाल, उदया शर्मा, आशा यादव, गोमा विष्ट, सीता बस्याल, विभा कार्की 

नेपाललाई प्रतिनिधिसभाका २२ र राष्ट्रिय सभाका आठ सांसदको साथ
एमालेका एक सय २१ सांसदमध्ये विभाजनमा नेपाललाई प्रतिनिधिसभाका २२ सांसदले साथ दिएका छन् । जसअनुसार माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती बिसुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरू, रामकुमारी झाँक्री, कलिला खातुन, समिमा हुसेन र कृष्णलाल महर्जन विभाजनतिर लागेका छन् । वरिष्ठ नेता झलनाथ खनालको नाम सूचीमा समावेश गरे पनि उनले आफ्नो पोजिसन स्पष्ट बनाइसकेका छैनन् ।

राष्ट्रिय सभाका आठ सांसदको साथ 
वरिष्ठ नेता नेपालले राष्ट्रिय सभामा रहेका एमालेका ३२ मध्ये आठ सांसदले साथ दिएको दाबी गरेका छन् । नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार उपाध्यक्ष वामदेव गौतम, स्वतन्त्र हैसियतमा निर्वाचित डा. खिमलाल देवकोटा, स्वतन्त्र सांसदका लागि निवेदन दिएका डा. बेदुराम भुसालसहित आठ सांसदले साथ दिएका छन् । यद्यपि, नाम थपघट हुन सक्ने भएकाले नेपाल पक्षले राष्ट्रिय सभाका सांसदहरूको सूची सार्वजनिक गरेको छैन ।