मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:३२:oo
Read Time : < 1 मिनेट
समाचार

सशस्त्र प्रहरीद्वारा नर्सिङ कलेज स्थापना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:३२:oo

सशस्त्र प्रहरी बलले नर्सिङ कलेज स्थापना गरेको छ। बलम्बुस्थित अस्पतालपरिसरमा ‘एपिएफ नेपाल इन्टिच्युट अफ हेल्थ साइन्स’ स्थापना गरिएको हो। यही वर्षदेखि कलेजले नर्सिङ कलेजमा पढाइ सुरु गर्न लागेको छ। हाल भर्ना प्रक्रिया चलिरहेको सशस्त्रले जनाएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नर्सिङ कलेजको आइतबार अवलोकन गरेका छन्। सशस्त्र प्रहरीले मेडिकल कलेज स्थापनाका लागि पनि प्रक्रिया अघि बढाइसकेको छ।