मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २१ बुधबार १७:५३:oo
Read Time : < 1 मिनेट
समाचार

कांग्रेस–एमालेबाहेक दलका नेताहरूको बैठक सिंहदरबारमा जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार १७:५३:oo

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा कांग्रेस–एमालेबाहेकका दलका नेताहरूको बैठक बसेको छ। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बैठक जारी छ। 

निर्वाचन आयोगले २२ साउनसम्म सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, ०८२ बारे छलफल गर्न बैठक बसेको हो।