१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १४:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीको प्रतिप्रश्न : ‘मज्जा लाग्यो ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १४:३१:oo

प्रधानमन्त्री केपी ओलीले संसदमा बोल्न नपाएको विषयमा सञ्चारकर्मीको प्रश्नमा रमाइलो प्रतिप्रश्न गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचीमा थियो। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका कारण सभामुख देवराज घिमिरेले उक्त कार्यक्रम हटाए।

बैठकपछि संसद्बाहिर निस्कँदा सञ्चारकर्मीले सोधे, ‘आज तपाईंले संसदमा बोल्न पाउनुभएन, हाेइन ?’ जवाफमा ओलीले हाँस्दै उल्टै प्रश्न गरे, ‘मज्जा लाग्यो ?’