१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
अमुल थापा काठमाडाैं
Invalid date format १४:३२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बिहीबारको संसद् : रास्वपाको अवरोधदेखि बजेट पुस्तिका च्यात्नेसम्म

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:३२:oo

सहमति नजुटेपछि बिहीबारको संसद विरोधका बिच अगाडि बढेको छ । बैठक सुरु हुनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरे । आकस्मिक समयमा सभामुखले रास्वपाका सांसद हरि ढकाललाई बोल्न दिए । हरि ढकालले सरकारले आफ्नो दलले उठाएको माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताए ।

विरोधबिच संसद्को कार्यसूची अघि बढेपछि रास्वपाका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका छन् भने राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका छन् । नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आर्थिक वर्ष २८२/८३ को बजेट उल्टो बाटोबाट हिँडेको भन्दै संसद् बैठकभित्रै बजेट पुस्तिका च्यातेका छन्। तस्बिरमा हेरौँ संसदकाे चित्र  :