१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
गणेश लम्साल विराटनगर
२o८२ जेठ ५ सोमबार १o:४७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कोशीमा आज वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार १o:४७:oo

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आज वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। कोशी तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले आज दिउँसो ३ बजे प्रदेश सभामा आगामी आर्थिक वर्ष ०८१/८२ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत  गर्ने कार्यसूची रहेको निमित्त सचिव गौतमराज अमात्यले जानकारी गराए । 

जम्मा ९३ जना प्रदेश सांसद रहेको कोशी प्रदेशमा हाल नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको सरकार छ। माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विपक्षमा छन् । कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री छन्।