Skip This
सतुंगलको कपडा पसलमा लागेको आगो निभाउने प्रयास जारी   
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format o९:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सतुंगलको कपडा पसलमा लागेको आगो निभाउने प्रयास जारी   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format o९:oo:oo

चन्द्रागिरि नगरपालिका– ११, सतुंगल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । आज बिहान करिब ५:३० देखि लागेको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी, स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

आगो निभाउन नेपाली सेना विपत् व्यवस्थापन गण, नेपाल आयल निगम, जुद्ध बारुणयन्त्र, चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाका दमकल प्रयोग गरिएका छन् । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।