१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २१ आइतबार १८:५८:oo
Read Time : < 1 मिनेट
समाचार

महोत्तरीका सिडिओ तानिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार १८:५८:oo

महोत्तरीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) लालबाबु कवारी गृह मन्त्रालय तानिएका छन्। मन्त्रालयले सहसचिव नारायण रिसाललाई महोत्तरीमा पठाएको छ। 

कवारी यसअघि सिराहामा कार्यरत रहँदा पनि विवादमा परेका थिए। उनलाई गृहले गत १४ कात्तिकमा महोत्तरी सरुवा गरेको थियो। सिडिओ सरुवासम्बन्धी कार्यविधिविपरीत उनलाई गृह जिल्लामा सरुवा गरिएको थियो। धेरै गुनासो आएपछि उनलाई हटाइएको गृह मन्त्रालय स्रोत बताउँछ।