मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रिज्मालाई ‘ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२९:oo

 प्रिज्मा एड्भरटाइजिङले ‘ब्रान्डलरेट स्पेसल लिमिटेड एडिसन बेस्ट ब्रान्ड्स अवार्ड ०२५’ जितेको छ । प्रिज्माले ब्रान्ड इन्फ्लुएन्सर क्रिएटिभ एन्ड ब्रान्डिङ सोलुसन्स श्रेणीमा सम्मान प्राप्त गरेको हो ।

यो अवार्डले एजेन्सीको रणनीतिक ब्रान्डिङ र सांस्कृतिक रूपमा प्रभावशाली कथावस्तु निर्माणमा अग्रणी भूमिकाको कदर गरेको बताइएको छ । ३१ जुलाई ०२५ मा सिंगापुरमा आयोजित समारोहमा प्रिज्माका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य र महाप्रबन्धक शरद शाहीले उक्त अवार्ड ग्रहण गरेका थिए । 

प्रिज्माका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले यो अवार्ड आफ्नो टिमको निरन्तर मिहिनेत, सिर्जनात्मक सोच र नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने अठोटको प्रमाण रहेको बताए ।