मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
Invalid date format १o:३५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिएनआईको युवा उद्यमी मञ्चमा श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३५:oo

नेपाल उद्योग परिसंघ (सिएनआई) युवा उद्यमी मञ्चको अध्यक्षमा मनीष श्रेष्ठ चयन भएका छन् । शुक्रबार पोखरामा सम्पन्न मञ्चको वार्षिक साधारणसभाले सन् २०२५/०२६ का लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

काजी स्टुडियोका संस्थापक श्रेष्ठ विगत चार वर्षदेखि मञ्चमा आबद्ध छन् । श्रेष्ठको कार्यसमितिमा सुगम घिमिरे (लर्निङ चेयर), पुनीत अग्रवाल (मेम्बर इन्टिग्रेसन चेयर), निदा दुन मल्ल (ग्रोथ एन्ड एक्सपान्सन चेयर), यश अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (इन्टरनेसनल रिलेसन्स चेयर), चिराग सरावागी (स्टार्टअप चेयर), साइनी खेतान (नेटवर्क एन्ड कम्युनिकेसन चेयर) र सुजित रेग्मी (स्टार्टअप को–चेयर) चयन भएका छन् ।