मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 30 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४४:oo
Read Time : < 1 मिनेट
समाचार

सशस्त्र प्रहरीको डिआइजीमा थापाको बढुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४४:oo

सशस्त्र प्रहरी बलका एसएसपी मनीष थापाको डिआइजीमा बढुवा भएको छ। उनलाई मंगलबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न लगाइएको छ। 

डिआइजी थापा सशस्त्र प्रहरीको सिंस १ का अधिकृत हुन्। गत साता बढुवा समितिले उनको बढुवा सिफारिस गरेको थियो।