मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format oo:३३:oo
Read Time : < 1 मिनेट
खेलकुद

सिनर बने विम्बल्डन च्याम्पियन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format oo:३३:oo

इटालीका जानिक सिनर विम्बल्डन च्याम्पियन बनेका छन्। आइतबार भएको फाइनल खेलमा स्पेनका कार्लाेस अल्कारेजलाई पराजित गर्दै उनी विजयी भएका हुन्। यो उनको पहिलो विम्बल्डन उपाधि हो। 

पहिलो सेट हारेका सिनर त्यसपछि लगातार तीन सिट जितेर च्यापियन बनेका हुन्। सिनर टेनिसको विश्ववरीयतामा पहिलो नम्बरमा छन्। अल्कारेज टेनिसको वरीयतामा दोस्रो स्थानमा छन्। सन् २०२३ र २०२४ मा अल्कारेजले विम्बल्डन उपाधि जितेका थिए।