१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २३ सोमबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २३ सोमबार o९:२३:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २३ सोमबार o९:२३:oo

सन् १८०७ : रुसी र पर्सियालीमाथि नेपोलियनको विजयपछि फ्रान्स र रुसबिच टिलसिट सन्धिमा हस्ताक्षर ।

सन् १९४१ : तटस्थ देश भए पनि अमेरिकाले आइसल्यान्डमा आफ्ना सेना पठाएको थियो । जर्मनीको हस्तक्षेपबाट जोगाउन भन्दै अमेरिकाले आफ्नो फौज पठाएको थियो ।

सन् १९७८ : सोलोमन टापु स्वतन्त्र राष्ट्र बन्यो ।

सन् २००५ : सुनियोजित आत्मघाती बम हमलाका कारण लन्डनको ट्रान्जिट प्रणाली प्रभावित । हमलामा ३९ जनाको मृत्यु हुनुका साथै सात सयभन्दा बढी घाइते भएका थिए ।

सन् २०१९ : अमेरिकी महिला फुटबल (सोसर) टिमले नेदरल्यान्डलाई पराजित गरेर चौथो विश्वकप विजेता बन्यो ।