१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:५६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

उज्वेकिस्तानसँग खेल्दै गरेको नेपाली टिमलाई प्रधानमन्त्रीकाे शुभकामना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:५६:oo

उज्वेकिस्तानसँग खेल्दै गरेको नेपाल टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन्। यस्तै, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ एन्फा अध्यक्ष पंकजविक्रम नेवाङलगायतले खेलाडीलाई शुभकामना दिएका हुन्। 

नेपाल र उज्वेकिस्तानबिचको खेल राति सवा ९ बजे हुँदै छ।