१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ७ शनिबार १३:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

गृहमन्त्रीलाई राप्रपा सांसदको प्रश्नः पैसा पाइन्छ भने देश नै बेचिदिने हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार १३:२o:oo

राप्रपा सांसद रोशन कार्कीले नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग गरेकी छन्। शनिबारको संसद बैठकमा बोल्दै उनले भिजिट भिसामार्र्फत गएका धेरै जना विदेशमा गएर बेचिएको बताइन् । 

उनले गृहमन्त्रीलाई प्रश्न गरिन्,‘दिनमै एक करोड रुपैयाँसम्म उठाउने कुरा आएको छ, मान्छे बेचेर पैसा पाइन्छ भने देशै बेचिदिने हो ?’

ऋण काटेर विदेश जानेहरुसँग पनि लाखौं रुपैयाँ असुल गर्ने गरेको विषय निर्जल्लत भएकोले यसमा गृहमन्त्रीमाथि छानविन आवश्यक रहेको उनको भनाई छ ।