राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि संसद्मा अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर रास्वपाका सांसदहरूले अवरोध गरेका हुन् ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।