१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
२o८२ असार ७ शनिबार १२:१३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

संसदमा रास्वपाको अवरोध आज पनि जारी (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार १२:१३:oo

राष्ट्रिय स्वतन्त्र  पार्टीले आज पनि संसद्‍मा अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर रास्वपाका सांसदहरूले अवरोध गरेका हुन् ।