Skip This
रातो मत्स्येन्द्रनाथको रथ पूजा गर्न दर्शनार्थीको भिड (फोटाेफिचर)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
Invalid date format १३:३८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रातो मत्स्येन्द्रनाथको रथ पूजा गर्न दर्शनार्थीको भिड (फोटाेफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३८:oo

रातो मत्स्येन्द्रनाथको रथ पूजा तथा दर्शन गर्ने दर्शनार्थीको भिड लागेको छ । ललितपुरको थति टोलमा रहेको उक्त रथमा दिनभरि नै पूजा गर्न श्रद्धालुहरू जाने गर्दछन् । वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरु भएको रथजात्रा असार शुक्ल चौथीसम्म रहन्छ । करिब दुई महिनापछि  रथलाई जावलाखेल लागेर भोटो देखाएर जात्रा समापन गर्ने परम्परा छ ।