कर्णाली प्रदेश समाचार
हिल्सानाका वर्षाैँदेखि बन्द, विकास प्रभावित
०७६ मंसिरबाट हुम्लाको उत्तरी नाका हिल्सा बन्द हुँदा विकास निर्माणको काम प्रभावित भएको छ । उत्तरी चीन र नेपालसँग जोडिएको हुम्लाको हिल्सानाका बन्द भएपछि निर्माण स…
कर्णालीमा एक वर्षमा आगलागीबाट ११ को मृत्यु, १६ करोडकाे धनमाल जलेर नष्ट
कर्णालीमा एक वर्षको अवधिका आगलागीका घटनामा परेर ११ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष ०७७/०८८ को चैत मसान्तसम्मका कर्णालीका १० वटै जिल्लामा भएको आगलागीका घटनाम…
बाजुरामा तीन सय हेक्टर वन क्षेत्रमा क्षति
बाजुराका विभिन्न जंगलमा आगलागी हुँदा दुई सय ९३ हेक्टर जंगल सखाप भएको छ । एक सातादेखि लागेको डढेलोले बाजुराका अधिकांश क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ …
कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत
कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा एमालेका तीनजना मन्त्रीले दिएको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीकृत गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री प्…
कर्णालीमा र्याफ्टिङको रौनक
गर्मी मौसम सुरु भएसँगै कर्णाली नदीमा र्‍याफ्टिङ गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका, स्वामी कार्तिक, हि…
एमालेले फिर्ता लियो कर्णालीका मुख्यमन्त्री शाहीलाई गरेको समर्थन
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गरेको समर्थन फिर्ता लिएको छ । एमाले ओली पक्षका १० प्रदेश सभा सांसद उपस्थित बैठक…
कर्णाली सामूहिक आत्महत्या घटना : बेपत्ता बालिकाको शव १० दिनपछि भेटियो
दैलेखको आठबिस नगरपालिका–३ निमाइलका एउटै घरका पाँचजनाले कर्णाली नदीमा सामूहिक आत्महत्या गरेकामध्ये बेपत्ता भएकी पाँच वर्षीया बालिका रजनी बडुवालको शव १…
गाडीभाडाको व्यवस्थापछि बादी समुदाय गाउँ फर्किए
गाडीभाडाको बन्दोबस्त भएपछि बादी समुदाय सोमबार घर फर्किएका छन् । दैलेख दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले गाडीभाडाको व्यवस्था गरिदिएपछि बादी समुदाय घर …
बादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँचबुँदे सहमति
बादी समुदायको आन्दोलन स्थगित भूमिको माग गर्दै १० फागुनदेखि आन्दोलनरत बादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँचबुँदे सहमति भएको छ । कर्णाली प्रदेश सरकारका…
कर्णाली प्रदेशमा आत्महत्या बढ्दै : चार वर्षमा नौ सय ८७ जनाले आत्महत्या गरे
प्रदेश राजधानी सुर्खेतमा सबैभन्दा बढी आत्महत्याका घटना, मुगुमा सबैभन्दा कम कर्णाली प्रदेशमा पछिल्ला वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाइएको छ । चार वर्षको…
कर्णाली प्रदेश सरकारद्वारा दुई अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस
कर्णाली प्रदेश सरकारले दुईवटा अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । गत ४ फागुनमा बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले दुई अध्यादेश जारी ग…
रोजगारी नहुँदा बालुवा चालेर जीवन निर्वाह
दार्मा गाउँपालिकाको भल्चौरका लालबहादुर थापा बालुवा चाल्दै आफ्नो पढाइ खर्च जुटाउँदै आएका छन् । स्थानीय विद्यालयमा एसइई सकेपछि उच्च शिक्षा हासिल गर्न आर्थिक अभाव भ…
कर्णालीका मुख्यमन्त्री शाहीको सचिवालयमा हेरफेर
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालय हेरफेर गरेका छन् । उनले सचिवालयमा जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय र स्वकीय सचिव पदमा नयाँ व्यक्ति…