बाजुरामा तीन सय हेक्टर वन क्षेत्रमा क्षति

बाजुरामा तीन सय हेक्टर वन क्षेत्रमा क्षति

बाजुराका विभिन्न जंगलमा आगलागी हुँदा दुई सय ९३ हेक्टर जंगल सखाप भएको छ । एक सातादेखि लागेको डढेलोले बाजुराका अधिकांश क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ …