बागमती प्रदेश समाचार
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रक्रियाको कार्यसूची तयार गर्न सोही दिन बिहान…
बागमतीका मुख्यमन्त्रीलाई राजीनामा दिन र दूरगामी महत्त्व राख्ने निर्णय नगर्न एमालेको आग्रह
एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिएर नयाँ सरकार गठनमा सहयोग गर्न आग्रह गरेको छ। सरकार अल्पमतमा परिसकेकाले दूरगामी …
प्रदेशको संस्थागत विकासका लागि पत्रकारको भूमिका महत्त्वपूर्ण : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जिम्मेवार पत्रकारिता आजको आवश्यकता भएको बताएका छन्। बुधबार हेटौँडामा पत्रकारहरूसँगको छलफल ए…
बागमती प्रदेश सरकारले ल्याएको बजेटमाथि प्रतिपक्षी सांसदहरूको आलोचना
बागमती प्रदेश सरकारले गएको १ असारमा प्रदेश सभा बैठकमा पेस गरेको आउँदो आर्थिक वर्ष ०८१/८२ को बजेटमाथि छलफल सुरु भएको छ। मंगलबारबाट सुरु भएको …
पाँचबुँदे सहमतिपछि बागमती प्रदेश सभाको अवरोध हट्यो
प्रदेश सरकार र प्रतिपक्षी दलबीच पाँचबुँदे सहमति भएपछि बागमती प्रदेश सभाको अवरोध हटेको छ। शुक्रबार दिउँसो सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच पाँचबुँदे सहमति भएको ह…
बागमती सरकारको बजेटमा भएको त्रुटि सच्याउने सहमति
बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा भएको त्रुटि सच्याउने सहमति भएको छ। मुख्यमन्त्रीको सरकारी निवासमा भएको सरकार र प्रतिपक्षी दलह…
दलहरूबीच सहमति नजुट्दा बागमती प्रदेश सभा बैठक प्रभावित
प्रतिपक्षी दलहरूको अवरोधपछि बिहीबार स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक अहिलेसम्म बस्न सकेको छैन। बिहीबारको प्रदेश सभा बैठकमा बजेटको विषयलाई लिएर कांग्रेस…
बजेटमा सहमति नजुट्दा बागमती प्रदेश सभाको बैठक स्थगित
बागमती प्रदेश सभाको बिहीबारको बैठक सूचना टाँस गरेर स्थगित भएको छ। बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो। बिहीबार दिउँसो ३ बजे ब…
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन गर्न सांसद बानियाँको माग
बागमती प्रदेश सभाका सदस्य इन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ संशोधन गर्न माग गरेका छन् । प्रदेश सभाको शुक्रबार बसेको …
बागमती प्रदेशमा विपतका घटनाबाट एक वर्षमा ६१ जनाको मृत्यु
क्षति न्यूनीकरणका लागि तयार रहन मन्त्री श्रेष्ठको निर्देशन
बागमतीको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार बसेको प्रदेश सभा बैठकमा सरकारको वार्षि…
बागमतीको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, रोजगारी र शिक्षालाई प्राथमिकता
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन, रोजगारी र शिक्षालाई प्राथमिकता दिएको छ। १४ जेठमा बस्ने प्रदेश सभा बैठकमा प्…
बागमतीको नीति तथा कार्यक्रम जेठ १४ मा
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ। बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्…