इन्द्रजात्राको रौनक (फोटोफिचर)

बुधबार, २२ भदौ, २०७९
डिजिटल संस्करण

आजबाट विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको छ । बुधबार बिहान हनुमानढोकामा बिहान ७:१७ मिनेटको शुभसाइतमा इन्द्रजात्राको लि‌ंगाे ठड्याइएर इन्द्रजात्राको शुभारम्भ गरिएको हो ।

हनुमानढोकामा रहेको लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत् सुरु हुने परम्परा छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो । तस्बिरमा इन्द्रजात्रा :

सुझावित समाचार