सुनसरी– २ बाट कांग्रेस नेता ढुंगानाकाे नाम सिफारिस

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता राजीव ढुंगानाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ।

सरकारले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले उम्मेदवार सिफारिस गर्न गरेको परिपत्रअनुसार ढुंगानाको नाम प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको हो।

सुझावित समाचार