बाजुरा साक्षर जिल्ला घोषणा

बिहिबार, ३० असार, २०७९
डिजिटल संस्करण

बाजुरा जिल्लालाई देशकै ६०औँ साक्षर जिल्ला घोषणा गरिएको छ। ९७.३१ प्रतिशत मानिस साक्षर भएपछि बाजुरालाई साक्षर जिल्ला घोषणा गरिएको हो।

बाजुरालाई साक्षर घोषणा गरिएको जिल्ला विकास तथा समन्वय इकाइ कार्यालयका प्रमुख हर्क सिंहले जानकारी दिएका छन्। एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सदस्य लालबहादुर थापाले बाजुरालाई साक्षर घोषणा गरेका हुन्।

सुझावित समाचार