राष्ट्रपतिबाट रेल्वे अध्यादेश जारी

मंगलबार, ८ चैत, २०७८
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छिन् । 

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

सुझावित समाचार