बाँके प्रहरीले मूर्ति चोरीमा संलग्न एकजनालाई नेपालगन्जबाट पक्राउ गरेको छ। बुधबार मध्यराति करिब १२ बजे नेपालगन्ज उपमहानगरपालिका– १ स्थित रामजानकी मन्दिरबाट मूर्तिलगायतका विभिन्न सामान चोरी गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय असरफ बागवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका बागवानको साथबाट तीन थान मूर्ति, पाँचवटा घन्टी, नागको दुईवटा मूर्ति र चारवटा तामाको अम्खोरा प्रहरीले बरामद गरेको छ। त्यसैगरी, तीन थान त्रिशूल, एक थान आरती, आठवटा पाला छोप्ने ढक्कन, दुई थान पाला, टीका राख्ने भाँडा एक थान बरामद भएको छ।
बागवानको साथबाट फलाम काट्ने आरी र रिन्च पनि बरामद भएको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनीमाथि थप कारबाही अघि बढाइएको छ।
मूर्तिसहित मन्दिरका सामान चोरी गर्ने एक व्यक्ति पक्राउ
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
१ हप्ता अघि
सुझावित समाचार
पुनःसंरचनापछि बागमतीमा ४६ उपसचिवको सरुवा र पदस्थापन
मकवानपुर/ बागमती प्रदेश सरकारले मन्त्रालय र कार्यालयहरूको पुनःसंरचनापछि प्रशासन सेवाका ४६ वरिष्ठ उपसचिव तथा उपसचिवको सरुवा र …
सुर्खेतकाे विभिन्न स्थानबाट लुकाईछिपाई राखिएका १८ नाल भरुवा बन्दुक फेला
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्लाका विभिन्न स्थानबाट १८ नाल भरुवा बन्दुक फेला पारेको छ । प्रहरीले विशेष सूचनाका आ…
एआइजी दाहाललाई सेवाबाट हटाइयो
काठमाडौं/ आचरण र अनुशासनसम्बन्धी कुरा बारम्बार उल्लंघन गरेको अभियोगमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज द…
९३.८८% मतसहित कांग्रेस सभापतिमा गगन थापा विजयी
थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भए
खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ
काठमाडौं । इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ परेकी छिन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ल…
शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर
एआइजी दाहाललाई सेवाबाट हटाउने निर्णय आचरणको गम्भीर उल्लंघन गरेको अभियोगमा गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाह…