आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठक अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेस भएको थियो ।
बैठकमा अध्यक्ष दाहालको प्रतिवेदन र पार्टी केन्द्रले मनोनीत गर्ने प्रतिनिधिका बारेमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
माओवादी स्थायी समिति बैठक बस्दै
सुझावित समाचार
कीर्तिपुरबाट ११ लाखको काजु बरामद
काठमाडौं । विनाबिलबिजक ओसारपसार भइरहेको ११ लाख ५९ हजार दुई सय रुपैयाँबराबरको काजु काठमाडौंको कीर्तिपुरबाट बरामद भएक…
मंगलबार १० बजेसम्मका प्रमुख १० खबर
साबिक विजेता लुम्बिनी एनपिएलको फाइनलमा साबिकको विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको तेस्रो सिजनको फाइनलमा पुगेको छ। …
सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं/ सशस्त्र प्रहरी बलको पोसाक दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु भएको छ । सशस्त्र प्रहरी बलको उजुरीका आधारमा साइबर ब्युरोले…
सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं/ सशस्त्र प्रहरी बलको पोसाक दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु भएको छ । सशस्त्र प्रहरी बलको उजुरीका आधारमा साइबर ब्युरोले…
ट्रेड युनियन खारेजीसम्बन्धी मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने
काठमाडौं/ निजामती कर्मचारी प्रशासनको ट्रेड युनियन खारेजविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने …
सर्वाेच्चमा चार न्यायाधीश थपिए, एक अझै रिक्त
काठमाडौं । सर्वोच्च अदालतमा चार न्यायाधीश थपिएका छन् । संसदीय सुनुवाइ समितिको शनिबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा…