नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित हुने मत परिणामनजिक पुगेका विश्वप्रकाश शर्माले आफ्नो जित समग्रमा कांग्रेसको जित भएको प्रतिक्रिया जनाएका छन्। सानेपास्थित पार्टी कार्यालय परिसरमा बोल्दै उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। उनले सुन्दरीजलको माटो छोएर उम्मेदवारी घोषणा गरेको र त्यही माटो छोएर आगामी जिम्मेवारी लिने बताएका छन्। उनले भने, ‘मैले सुन्दरीजलको माटो छोएर घोषणा गरेको थिएँ, त्यहीको माटो छोएर जिम्मेवारी लिन्छु।’
यो कांग्रेसको जित हो : विश्वप्रकाश शर्मा
सुझावित समाचार
कीर्तिपुरबाट ११ लाखको काजु बरामद
काठमाडौं । विनाबिलबिजक ओसारपसार भइरहेको ११ लाख ५९ हजार दुई सय रुपैयाँबराबरको काजु काठमाडौंको कीर्तिपुरबाट बरामद भएक…
मंगलबार १० बजेसम्मका प्रमुख १० खबर
साबिक विजेता लुम्बिनी एनपिएलको फाइनलमा साबिकको विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको तेस्रो सिजनको फाइनलमा पुगेको छ। …
सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं/ सशस्त्र प्रहरी बलको पोसाक दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु भएको छ । सशस्त्र प्रहरी बलको उजुरीका आधारमा साइबर ब्युरोले…
सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं/ सशस्त्र प्रहरी बलको पोसाक दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु भएको छ । सशस्त्र प्रहरी बलको उजुरीका आधारमा साइबर ब्युरोले…
ट्रेड युनियन खारेजीसम्बन्धी मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने
काठमाडौं/ निजामती कर्मचारी प्रशासनको ट्रेड युनियन खारेजविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने …
सर्वाेच्चमा चार न्यायाधीश थपिए, एक अझै रिक्त
काठमाडौं । सर्वोच्च अदालतमा चार न्यायाधीश थपिएका छन् । संसदीय सुनुवाइ समितिको शनिबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा…