पाल्पा–बुटवल सडक दैनिक सात घण्टा बन्द हुने

मंगलबार, २८ मंसिर, २०७८
डिजिटल संस्करण

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड १५ दिनसम्म दैनिक सात घण्टा बन्द हुने भएको छ।सडक डिभिजन कार्यालयले उक्त राजमार्ग चौडा गर्न आजदेखि पुस १३ गतेसम्म राति ९ः३० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने जनाएको हो। सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौँडेपुलसम्म सडक चौडा बनाउनका लागि पहाड कटान गर्न लागिएको बताइएको छ।

सुझावित समाचार