आपसी लेनदेनको विषयमा कुटपिट हुँदा एकको मृत्यु

शनिबार, १६ साउन, २०७८
डिजिटल संस्करण

आपसी लेनदेनको विषयमा विवादमा कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ८ जिन्तलाका ३५ वर्षीय इन्द्रबहादुर सिंहको कुटपिटबाट मृत्यु भएको हो ।  

स्थानीय २६ वर्षीय विमलप्रकाश सिंहले उनीमाथि कुटपिट गरेका थिए । विमललाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला कार्यालय  जाजरकोटले जनाएको छ । 

See More On

सुझावित समाचार