निर्वाचन आयोगको निर्णय– नेकपाको विवरणमा हेरफेर, संशोधन, परिवर्तन हुन सक्ने देखिएन

आइतबार, ११ माघ, २०७७
डिजिटल संस्करण

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई दिने निर्णय गरेको छ । 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार विवरण हेरफेर, संशोधन, परिवर्तन हुन सक्ने नदेखिएको हो ।  साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्षलाई दिने निर्णय भएको उनले बताए । 

सुझावित समाचार