जननिर्वाचित प्रतिनिधिसभा विघटन देशका लागि एउटा भयानक राजनीतिक भूकम्प हो, त्यो भूकम्पलाई पछ्याउँदै अनेक परकम्पहरू आइरहेका छन्, आउने क्रम जारी छ । यसबीचमा ऐतिहासिक जनमत भएको सत्तारूढ नेकपा विभाजित भएको छ । त्यति मात्र होइन, सातमध्ये ६ प्रदेशमा नेकपाको सरकार छ, ती सरकारका मुख्यमन्त्री पनि अस्तित्व रक्षाको संघर्षमा छन् । हिजो केपी ओलीसँग एउटै मन्त्रिपरिषद्मा भएका नेताहरू आज सडकमा नारा लगाउने अवस्थामा छन् भने संसद् विघटन गरेकोमा ओलीको विरोध गर्ने नेताहरू शीतलनिवास पुगेर मन्त्रीको शपथ खाएका छन् । यो विषय कतिपयका लागि घोचक लाग्न सक्छ, तर कतिपयका लागि रोचक पनि । तर, यो तात्कालिक घटना मात्र होइन, यो हाम्रो राजनीतिक संस्कार, संस्कृति र सिंगो देशको भविष्यसँग जोडिएको विषय हो । यो विषयमा गम्भीर बहस हुनु जरुरी छ । यही विषयमा पूर्वमन्त्री, पूर्वसांसद तथा नेकपा नेता घनश्याम भुसालसँग नयाँ पत्रिकाका सम्पादक उमेश चौहानले गरेको संवाद :
प्रधानमन्त्रीबाट ठगिएँ, मलाई ग्लानि छ : घनश्याम भुसाल (अन्तर्वार्ता)
सिंहदरबारमा सुपथ मूल्य पसल [तस्बिरहरू]
३ हप्ता अघि
जलवायु न्यायको माग गर्दै प्रदर्शन (तस्बिरहरू)
४ हप्ता अघि
सुझावित समाचार
फर्कियाे एसियाडमा कांस्य विजेता नेपाली महिला कबड्डी टोली (फोटोफिचर)
एसियाली खेलकुद (एसियाड)मा कांस्य पदक विजेता नेपाली महिला कबड्डी टोली काठमाडौं आइपुगेको छ। उनीहरूलाई विमानस्थलमा भव्यताका सा…
चोभार जलविनायकमा बागमती नदीमा पानीको बहाब बढ्यो (तस्बिरहरू)
अविरल वर्षाका कारण बागमती नदीमा पानीको बहाब बढेको छ। चोभारको जलविनायकमा बागमती नदीमा पानीको बहाब बढेको हो। …
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बल्खुमा रोकिए काठमाडौंबाट बाहिरिने सवारीहरू(तस्बिरहरू)
अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट बाहिरिने सवारीहरू बल्खुमा रोकिएका छन् । पृथ्वी राजमार्गअन्तर्गत धादि…
आजदेखि काठमाडौंमा इन्द्रजात्रा सुरु (तस्बिरहरू)
आजदेखि काठमाडौंमा इन्द्रजात्रा सुरु भएको छ। आज बिहान ७:४७ बजेको शुभसाइतमा हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवपरिसरमा लिंगाे…
सिंहदरबारमा सुपथ मूल्य पसल [तस्बिरहरू]
सिंहदरबार परिसरमा एक महिना अघिदेखि सुपथ मूल्य पसल सञ्चालनमा छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत साउन २८ गतेदेखि…
नेपाली देवी–देवताका कथा र किंवदन्तीका २८५ कलाकृति प्रदर्शनीमा (तस्बिरहरू)
नेपाली देवी–देवतासँग जोडिएका पौराणिक कथा, लोककथा तथा दन्त्यकथालाई कलामार्फत प्रस्तुत गरिएको ‘नेपालका देवी–देवताहरू : लोर्स एन्…