संसद् विघटनविरुद्ध प्रचण्ड-नेपाल सडकमा (फोटोफिचर)

शुक्रबार, १० पुष, २०७७
डिजिटल संस्करण

गत आइतबार प्रधानमन्त्री केपी केपी ओलीले संसद् विघटन गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह सडकमा आएका छन् । शुक्रबार माइतीघर मण्डलामा उनीहरूले प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै उनीहरूले ‘हामी यहाँ छौँ’ नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा देखिएका ताजा दृश्य :

सुझावित समाचार