नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा

शुक्रबार, ५ मंसिर, २०७७
डिजिटल संस्करण

गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा गरेको छ । काठमाडौं तथा ललितपुरका एसएपीको सरुवा गरेको गृह मन्त्रालयले जनाएकाे छ ।

काठमाडौंमा अशोक सिंह तथा ललितपुरमा किरण बज्राचार्यकाे सरुवा भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा भने जनक भट्टराईको सरुवा भएको छ ।

सुझावित समाचार