चालकलाई कोरोना पजिटिभ देखिएपछि नेम्वाङ आइसोलेसनमा

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ तीन दिनदेखि आइसोलेसनमा बसेका छन् । निजी सवारीचालकमा कोरोना पजिटिभ देखिएपछि आफू स्वाब दिएर आइसोलेसनमा बसेको नेम्वाङले बताए ।

‘आज बिहान स्वाब दिएको छु, सम्भवतः बुधबार बेलुकीसम्म रिपाेर्ट आउँछ होला,’ नेम्वाङले नयाँ पत्रिकासँग भने ।

सुझावित समाचार