काठमाडौंबाट सर्लाही जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटना, कम्तिमा १० यात्रु गम्भीर

बिहिबार, २६ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं- काठमाडौंबाट सर्लाही जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटनाग्रस्त भएको छ । आज बिहान करिब ५:४५ बजे भएको दुर्घटनामा परेर कम्तिमा १० जना यात्रु गम्भीर घाइते भएका छन् ।

माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरी उद्धार कार्य जारी छ। घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

सुझावित समाचार