सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धि भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भएका छन् । बिशेष अदालतले
उनको करिब ४२ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी भएको ठहर गर्दै उनलाई सो सम्पत्ति जफत गरी साढे दुई वर्ष कैद सजाय तोकिएको छ । साथै, सोही बराबर थप बिगो पनि तिर्नुपर्ने छ ।
बिशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनलाई दोषी ठहर गरी उनको विदेशमा रहेको सम्पत्ति समेत जफत हुने फैसला गरेको हो ।
पौडेलले ६२ करोड गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबीसहित मुद्दा दायर गरेको थियो । अदाललते उनको ४१ करोड ४ लाख ७३ हजार दुई सय ८२ रुपैयाँ बराबरको सम्पत्ति जफत हुने फैसला गरेको हो । o;df pgsL >LdtL Plngf a:g]t tyf a'af wd{k|;fb kf}8]n / cfdf zLtn kf}8]nले eg] cbfntaf6 ;kmfO kfPsf 5g\.