- सन् १९९६ : कम्युनिस्ट घोषणापत्रका सहलेखक तथा कम्युनिस्ट आन्दोलनका संस्थापकमध्ये एक फ्रेडरिक एंगेल्सको आजकै दिन जन्म भएको थियो ।
- सन् १९३९ : नाजी जर्मनी र सोभियत संघले पोल्यान्डलाई आपसमा बाँडेर लिने सहमति गरे ।
- सन् १९५८ : फ्रान्सले १४औँ संविधान लागू गर्यो । अहिले पनि देशमा यही संविधान लागू छ ।
- सन् १९५९ : अमेरिकी भूउपग्रह ‘एक्सप्लोरर छैटौँ’ले पृथ्वीको पहिलो भिडियो खिच्यो ।
- सन् १९६१ : सिरियामा सैन्य कुसँगै इजिप्ट–सिरियाबिचको तीनवर्षे
- सन् १९५८ फेब्रुअरी १ देखि लागू) एकता तोडियो । यस अवधिमा सो एकाइ ‘युनाइटेड अरब रिपब्लिक(युएआर)’को नामले चिनिन्थ्यो ।
- सन् १९९५ : इजरायतका तत्कालीन प्रधानमन्त्री यित्जाक रविन र ‘प्यालेस्टाइनी लिबरेसन अर्गनाइजेसन (पिएलओ)’का नेता यासर अराफातले प्यालेस्टाइनको पश्चिमी भाग ‘गाजापट्टी’को समस्या समाधान गर्ने विषयक अन्तरिम सम्झौतामा हस्ताक्षर गरे ।बुल कब्जा गरेका तालिबानले देशमै रहेका पूर्वराष्ट्रपति मोहम्मद नजिबुल्लाहलाई चरम यातना दिएर हत्या गरे ।
- सन् २००८ : अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेस–एम्स’ले ‘फाल्कोन १’ नामक पहिलो निजी अन्तरिक्षयान प्रक्षेपण गर्यो ।
- सन् २००८ : अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेस–एम्स’ले ‘फाल्कोन १’ नामक पहिलो निजी यान अन्तरिक्षमा प्रक्षेपण गर्यो ।
इतिहासमा आज : सेप्टेम्बर २८
चीनले १० करोड टनको तेल भण्डार पत्ता लगायो
२ वर्ष अघि
सुझावित समाचार
इतिहासमा आज
सन् १९३८ : जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स र इटली चेकोस्लोभाकियाको जर्मनभाषी क्षेत्र सुडेटेनल्यान्ड जर्मनीलाई सुम्पन तयार भए । सोही…
अमेरिकी उपराष्ट्रपतिले भने– इरानका सर्वोच्च नेता जीवितै छन्
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एक अन्तर्वार्तामा इरानका सर्वोच्च नेता मोजतबा खामेनी जिउँदै रहेको बताएका छन् । ‘सर्…
इतिहासमा आज
सन् १५६७ : फ्रान्समा क्याथोलिक र प्रोटेस्टेन्टबिच धार्मिक युद्ध सुरु । गृहयुद्धको रूपमा लडिएको यो युद्धले निम्त्याएको हिंसा, भ…
एआई दुरुपयोगबारे बिल गेट्सको चेतावनीको अर्थ
माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले एनबिसीमा प्रसारित एक अन्तर्वार्तामा एआईको दुरुपयोगले एक अर्ब मानिसको ज्यान जाने चेतावनी द…
अमेरिकी सेनालाई ठुलो क्षति पुर्याउने इरानको चेतावनी
इरानको सशस्त्र बलका प्रवक्ता मोहम्मद अक्रामिनियाले इरान अमेरिकासँगको मुठभेडका लागि तयार रहेको बताएका छन् । अमेरिकाले इरा…
उत्तर प्रदेशमा बाढीपहिरोबाट ५६ जनाको मृत्यु
भारतको उत्तर प्रदेश राज्यमा लगातार परेको वर्षापछिको बाढी पहिरोका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा ४६ ज…