रास्वपा केन्द्रीय समिति बैठक घन्टीघरमा सुरु

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । 

महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्ताबेज, सांगठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम तथा अभियानलगायतका विषयमा छलफल हुने कार्यसूची छ ।

See More On

सुझावित समाचार